अस्थायी शिक्षक नियुक्ति लागि देशभरीको योग्यहरुको सूची प्रकाशित (नामावलीसहित)


२ असार २०७६, सोमबार
sikchhya sewa ayog

काठमाडौ, २ असार । शिक्षक सेवा आयोगले अस्थायी शिक्षक नियुक्ति लागि देशभरीको योग्यहरुको सूची प्रकाशित गरेको छ ।

आयोगले स्थायी पदका लागि भएको परीक्षामा सफल नभएपनि योग्यताक्रम अनुसार देशभरी रिक्त रहेको पदका लागि अस्थायी नियुक्ति गर्न माध्यमिक तहको करार (योग्यताक्रम) सूची प्रकाशित गरेको हो ।

आयोगबाट खुला प्रतियोगितात्मक परीक्षाद्वारा सामुदायिक विद्यालयमा रिक्त शिक्षक पदपूर्तिका लागि प्रकासशत विज्ञापन लिइएको लिखित परीक्षा र अन्र्तवार्तामा स्थायी नियुक्तिका लागि सिफारिस हुन नसकेका उम्मेदवारहरुको नाम नामेसी शैक्षिक सेवा आयोग नियमावली २०५७ को नियम १४ बमोजिम करार शिक्षक नियुक्त गर्ने आयोगले निर्णय गरेको छ ।

 

teachers baikalpik 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७