ओप्पो ‘एफनाइन जेड ग्रिन एडिशन’ सार्वजनिक हुँदै


२० पुष २०७५, शुक्रबार
1546602957OPPO F9 jade green coming soon 1

काठमाडौं पुस २० । ओप्पो एफनाइनको जेड ग्रिन लिमिटेड एडिसन सार्वजनिक गर्ने तयारी गरेको छ।

1546602957OPPO F9 jade green coming soon 1

ओप्पो एफनाइन जेड ग्रिन जनवरी भित्र नेपाली बजारमा उपलब्ध गराउने कम्पनीले जनाएको छ। उक्त नयाँ फोन जेड ग्रिन रंगमा सार्वजनिक गर्ने ओप्पोको योजना छ।

फोनको अगाडि डिस्प्लेको माथिल्लो भागमा आप्पोको सिग्नेचर वाटरड्रप ९पानीको थोपा० झैँ देखिने नोचको ब्यवस्था गरिएको छ। कम्पनीको दाबी अनुसार फोनमा रहेको नोचमा सेल्फीका लागि २५ मेगापिक्सेलको क्यामेरा र पोट्र्रेर तथा बोके शट्सका लागि १६ एमपीका साथमा २ एमपी डेप्थ सेन्सर सहितका क्यामेराको छन्।

फोनको बजार मूल्य एफनाइनकै हाराहारीमा हुने कम्पनीको भनाइ छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७