सुनको मूल्य ६० हजार नाघ्यो


२५ पुष २०७५, बुधबार

काठमाडौं, पुस २५ । आज सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य ५ रुपैयाँ बढेको छ। हिजो ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ६० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७