यी हुन् एशियाकै २० वर्षीया ‘सेक्सी’ युवती, जसको रुपले बनाउँछ मोहित


२६ पुष २०७५, बिहीबार
1 2

काठमाडौं, २६ पुस । अनुहारको सुन्दरतालाई अरुलाई आफूतिर मात्र आकर्षित गर्दैन, सफलताको माध्यम समेत बन्न सक्छ ।

1 2

यसैको उदाहरण बनेकी छन् एक २० वर्षीया भारतीय युवती । टेलिभिजनमा नायराको भूमिकाबाट चर्चित शिवांगी जोशी एशियाका सबैभन्दा सेक्सी महिलाको सूचीमा आफूलाई पार्न सफल बनेकी छन् ।

५० एशियाली महिलाको यो सूचीमा शिवांगी सबैभन्दा कम उमेरकी हुन् । यो सूची बेलायतको पत्रिका इस्टर्न आइले निकालेको हो ।
हेर्नुस् उनका आकर्षक तस्विरहरु

2 2
3 1
4 1
5
6
9
8 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७