हिरोका मोटरसाइकल तथा स्कुटरको मूल्य कुनकाे कति ?


२७ पुष २०७५, शुक्रबार
1547198701hero

काठमाडौं, पुस २७ । पछिल्लो समय नेपालमा मोटरसाइकल तथा स्कुटर चढ्नेहरुको संख्या बढ्दो छ।

1547198701hero

काठमाडौँ लगायत नेपालका विभिन्न ठूला तथा व्यस्त शहरहरुमा मोटरसाइकल दैनिक आवश्यकताको साधन बनेको छ।

कामकाजी व्यक्तिदेखि लिएर व्यवसायीहरुलाईसम्म मोटरसाइकल नभइ नहुने भइसकेको छ। सार्वजनिक यातायातको राम्रो व्यवस्था नहुनु मोटरसाइकल तथा स्कुटरको संख्यामा वृद्धी भएको जानकारहरुको भनाई छ।
हिरोको मोटरसाइकल तथा स्कुटरको मूल्य

मोटरसाइकल/स्कुटरसिसिमूल्य
प्लेजर१०२१,७६,५००
मेस्ट्रो एज११०१,९१,५००
डोएट भिएक्स११०१,८९,५००
एचएफ डिएलएक्स डिआरएस१००१,६६,५००
स्प्लेन्डर प्लस१००१,७६,५००
आइ स्मार्ट ११० आइ३एस११०१,८३,५००
सुपर स्पेन्डर आइ३एस१२५१,९४,०००
ग्ल्यामर (एसभि) डिआरएस१२५२,०१,०००
ग्ल्यामर (एसभि) डिएसएस१२५२,०७,०००
अचिभर डिएसएस आइ३एस१५०२,२६,०००
एक्सट्रिम स्पोर्ट डिएसएस१५०२,५१,०००
एक्सट्रिम २०० आर एबिएस२००२,९५,५००

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७