त्रिविको जग्गामा पम्मदेखि भट्टीसम्म, कर्मचारीको खल्तीमा जम्मा हुन्छ रकम


२९ पुष २०७५, आईतवार

काठमाडौं, २९ पुस । त्रिभुवन विश्वविद्यलयको जग्गा ओगेटका प्राध्यापक र कर्मचारीहरुले त्यसलाई आफूखुसी भाडामा लगाएर कमाईको थलो बनाएका छन् ।

tu

नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ, कर्मचारी संघले विश्वविद्यालयको जग्गा मनपरी भाडाम लगाएक हुन् । नेपाल प्राध्यापक संघले भाडाबापत मासिक २ लाख रुपैयाँभन्दा बढी कमाइरहेका छ ।

कर्मचारी संघले १ लख र त्रिवि प्राध्यापक संघले १ लाख २५ हजार रुपैयाँ असुल्छन् । यी कुनै पिन रकम विश्वविद्यालयको खाताम पुग्दैन् । यो समाचार आजको कान्तिपुर दैनिकबकाट लिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७