लोकसेवाले सार्‍यो नासुको परीक्षा मिति, न्याय, कानून, सरकारी वकिल परीक्षाको भवन निधारण (सूचनासहित)


२ माघ २०७५, बुधबार
Loksewa Aayog 1

काठमाडौं, २ माघ । लोकसेवा आयोगले पूर्व निर्धारित गरेको नाय सुब्बा परीक्षाको मिति परिवर्तन गरेको छ ।

Loksewa Aayog

यस्तै न्याय, कानून, सरकारी वकिल परीक्षाका लागि परीक्षा भवन तय गरेको सूचना आजको गोरखापत्र दैनिकमा प्रकाशित गरेको छ । हेर्नुस् आज के–के छन् लोकसेवा आयोगका सूचनाहरु ?
हेर्नुस् सूचना

lok

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७