जगदम्बा सिमेन्टका ग्राहकलाई हवाई यात्रा


२ माघ २०७५, बुधबार
1547639371jagadamba

काठमाडौं, माघ २ । जगदम्बा सिमेन्टले आफ्नो कार्यक्रमअन्तर्गत ग्राहकलाई हेलिकप्टरमार्फत गोसाइकुण्ड भ्रमण गरएको छ। उक्त कार्यक्रममा देशका विभिन्न ठाउँबाट ग्राहकको सहभागिता रहेको थियो।

सिमेन्ट उत्पादन तथा विक्री वितरणमा मात्र सीमित नभई कम्पनीले जगदम्बा सचेतना तथा बास्तु ज्ञानसम्वन्धी कार्यक्रमहरु पनि गर्दै आएको छ। तयसतै हाम्रो घर मोबाइल एप संचालन गर्दै आएको छ।

यस्ता कार्यक्रमहरुले देशको आन्तरिक पर्यटन विकासलाई समेत टेवा पुग्ने कम्पनीको भनाई छ। आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने जगदम्बा सिमेन्टले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७