सिटिजन्स बैंकको भिजा डेबिटरक्रेडिट कार्ड प्रयोग गर्दा १० प्रतिशत क्यास ब्याक


३ माघ २०७५, बिहीबार
Citizens Bank

काठमाडौं,३ माघ । काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले क्यास ब्याक ९नगद फिर्ता० योजना ल्याएको छ ।

यो योजना अन्तर्गत बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिन वा अनलाइन कारोवारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिनेछ ।

यस्तो नगद फिर्ताको सीमा प्रति दिन ५ सय र प्रति महिना ३ हजारसम्म रहनेछ । यो योजना सिमित अवधीको लागी लागु हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७