यी हुन् विश्वकै सबैभन्दा कम उमेरका पोर्न स्टार, जसका यस्तो मरिहत्ते


५ माघ २०७५, शनिबार
3 5

काठमाडौं, ५ माघ । भनिन्छ ‘सुन्दरताको लागि भगवान पछि लाग्छन् ।’ त्यस्तै त झन मान्छे त पछि नलाग्ने कुरै भएन् ।

3 5

नेपालम पोर्न साइडलाई नै बन्देज गरेको अवस्था भए पनि आजभोलि खुलेर पोर्नको चर्चा गर्ने गरिएको पाइन्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा धेरै अश्लिल फिल्म निर्माण गर्ने हस्तीहरु रहेका खबरहरु आउने गरेका छन् ।

2 5

विश्वकै सबैभन्दा कम उमेरकी पोर्न स्टार आड्रियाना मोरिस यतिबेला कम उमेर भएकै कारण सामाजिक सञ्जालमा भाइरल भएकी छन् । १९ वर्र्षीाय पोर्न स्टारले १७ वर्षको उमेरमा नै पोर्नमा आफ्नो करियर शुरु गरेकी हुन् । उनले २ वर्षको अन्तरालमा निकै फड्को मारिसकेकी छन् ।

3 4

मेडलको रुपमा आफ्नो करियर शुरु गरेकी उनी एक फिल्ममा बयस्कको रुपमा देखा परेपछि चर्चामा आएकी हुन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी उनको लाखौँ फ्यान र फलोअर्सहरु रहेका छन् । उनीसँग नजिक हुनका लागि पनि मै हुँ भन्नेहरु पनि मरिहत्ते गर्छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७