यी विश्वका पाँच सन्की शासक, जसले गरे अनौठा हर्कत


५ माघ २०७५, शनिबार
dictators 1493029162

काठमाडौं, ५ माघ । विश्वमा धेरै तानाशाहरुको जन्म भयो । तानाशाह शव्द नै मानिसहरुका लागि डराउनका लागि काफी छ ।

dictators 1493029162

केही तानाशाहरूले लाखौं मानिसलाई मृत्युको मुखमा पुर्‍याए र केहीले मानिसको अधिकारहरु खोसेर राज्य गरे ।

तानाशाहरुले राज गरेका भएमात्र त हुन्थ्यो तर उनीहरु मध्ये केहीले यस्ता हर्कत गरे की आफूलाई भगवान नै सम्झिए । आज हामी विश्वका पाँच यस्ता सन्की शासकहरुको अनौठो बानीका बारेमा जानकारी दिँदै छौं ।

सपरमुरात नियाजोव

dictators 1493029108

सपरमुरात नियाजोव तुर्कमेनिस्तानका तानाशाहा थिए । उसले एक किताव लेखेका थिए जसको नाम थियो रुह्नमा । यस किताब हरेक विद्यार्थीले पढ्नै पथ्र्यो । यो पुस्तक एक धार्मिक प्रोपोगाण्डाको रुपमा लेखिएको थियो ।
उनले यो कितावलाई आकासमा पनि पठाए ताकि एक एलियनले पनि पढ्न सकोस् ।

मुअमम्मर गद्दाफी

dictators 1493029162 1

लिबियाका शासन मुअम्मर गद्दाफी अमेरिकाकी स्टेट सेक्रेटरी कोण्डोलिजा राइसलाई मन पराउँथे । उनले एक अन्तरवार्ताका क्रममा यस्तो बताएका थिए । राइस लिबियाको भ्रमणमा रहेका बेला गद्दाफीले एक सीडी बनाएका दिएका थिए । जसमा राइसको विदेश भ्रमणका फोटोहरु राखिएका थिए र व्याकग्राउण्डमा रोमान्टिक गीत बजिरहेको थियो ।

निकोलाई चाऊशेस्कू

dictators 1493029216

राष्ट्रपति निकोलाई चाऊशेस्कू रोमानियाका शासक थिए र उनलाई सधै डरलागि रहन्थ्यो की आफ्नो हत्या हुनेछ । उसलाई ओस्मोसिरको माध्यमबाट आफ्नो मृत्यु हुेन शंका थियो । ओस्मोसिस कपडाको मद्दतमा कसैको शरीमा पु(याइन्थ्यो । जसका कारण चाऊशेस्को हरेक दिन नयाँ सूट तथा नयाँ जुत्ता लगाउथे । यो मात्र होइन उनी एक पटक लगाएको सूट जलाउने गरेका थिए ।

इदी अमीन
युगाण्डाका राष्ट्रपनि इदी अमीन विश्वलाई यो देखाउन चाहन्थे की अफ्रिकी मूलका मानिस अब कसैका पनि दास होइनन् । जसका कारण उनी चार सूट बूट लगाएका श्वेत मानिसलाई आफ्नो काँधमा राखेर हिंड्थे । इदिस अमीनलाई बुचर अफ युगाण्डा पनि भनिन्छ ।

dictators 1493029264

किम इल सुंग
यति तानाशाहको हर्कत जानकारी भइसकेपछि उत्तर कोरियालाई कसरी भुल्न सकिन्छ र ?
आफूलाई उत्तर कोरियाको प्रधानमन्त्री भन्ने किम इल संगको बानी बहुतै अनौठो खालको थियो । जवान रहका लागि उनी २० वर्षका युवा युवतीको रगत आफ्नो शरीरमा राख्थे । एजेन्सी

dictators 1493029312

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७