यी हुन् विश्वकै सेक्सी महिला, जसको २० तस्विरले बनाउँछ फिदा (तस्विरसहित)


५ माघ २०७५, शनिबार
6 4

काठमाडौं, ५ माघ । सामाजिक सञ्जालमा आजभोलि सुन्दर युवतीका तस्वीरहरु भाइरल हुने गर्छन् । यस्तै एक सुन्दरीका तस्वीरले अहिले इन्टरनेटमा तहल्का मच्चाइरहेका छन् । उनको सुन्दरता देखेर मानिसहरु मोहित भइरहेका छन् ।

6 4

यी सुन्दर युवतीको नाम हो ग्रेसिएला मोन्टेस । ग्रेसिएला अमेरिकाको क्यालिफोर्नियामा बस्छिन् । ग्रेसिएला पेशाले एक मोडल हुन् र उनको उमेर अहिले मात्रै २२ वर्ष छ । उनले अहिले आफ्नो आकर्षक शरीरका कारण संसारभर सनसनी मच्चाएकी छिन् ।

ग्रेसिएला सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । उनी आफ्ना फोटोहरु इन्स्टाग्राममा पोस्ट गरिरहन्छिन् । ग्रेसिएलाको इन्स्टाग्राममा झण्डै १० लाख फलोअर छन् जो उनका सुन्दर तस्वीरहरुको प्रतिक्षा गरिरहन्छन् । ग्रेसिएलालाई क्यालिफोर्नियाकी सबैभन्दा हट मोडल मानिन्छ ।

ग्रेसिएलाको सुन्दर शरीर देखेरधेरैले उनले प्लास्टिक सर्जरी गराएको ठान्छन् तर उनले प्यास्टिक सर्जरी गराएकी होइनन्, यो शरीर प्राकृतिक नै हो । ग्रेसियाले २०१७ मा मिस सान जुआन युएसएको उपाधि जितिसकेकी छिन् । एजेन्सी
हेर्नुहोस् ग्रेसिएला हट फोटोहरु

1 8
2 8
3 5
4 5
5 4
7 3
8 4
9 2
10 2
11 1
12 1
13 1
14
15
16
17
18
20
21

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७