मलेशिया जाने कामदारको विवरण विभाग र रोजगार व्यवसायी संघमा पठाउनु पर्ने


७ माघ २०७५, सोमबार
shram bivag 01

काठमाडौं, ७ माघ । विभिन्न रोजगारदाता कम्पनीबाट कलिङ्ग भिसा पाएका व्यक्तिको विवरण वैदेशिक रोजगार विभाग ताहाचलमा पठाउन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

shram bivag 01

संघले श्रम स्वीकृतिका लागि गर्नुपर्ने सबै प्रक्रिया पूरा गरी वैदेशिक रोजगार विभागलाई उपलब्ध गराउन रोजगारदाता कम्पनीहरुलाई सूचित गरेको छ ।

letter 1

संघले आज एक सूचना जारी गर्दै कुनै कारणबस् वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति प्राप्त नभएका वैदेशिक रोजगार व्यवसायी संघले तयार गरेको ढाँचाको विवरण अनुसार रोजगार व्यक्तिको विवरण उपलब्ध गराउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७