कांग्रेसको छायाँ सरकारमा विनोद चौधरी अर्थमन्त्री


८ माघ २०७५, मंगलवार
Binod Chaudhary yVPPGNTHtG

काठमाडौं, ८ माघ । नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको निगरानी गर्न कांग्रेसले बनाउने भनेको छायाँ सरकारमा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले मन्त्रीको दाबी गरेका छन् ।

Binod Chaudhary yVPPGNTHtG

पार्टीका ६३ सांसदलाई इच्छाएका तीन वटा मन्त्रालय प्राथमिकताअनुसार छान्न दिएकोमा व्यापारिक पृष्ठभूमिका चौधरी र श्रेष्ठले पनि छाया मन्त्रीमा दाबेदार पेस गरेका हुन् ।

प्राथमिकतामा चौधरीले अर्थ, परराष्ट्र र उद्योग तथा वाणिज्य र श्रेष्ठले शिक्षा, उर्जा र पर्यटन मन्त्रालयमा दाबी गरेका छन् । यो समाचार आजको नयाँ पत्रिकाबाट लिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७