सामाजिक सञ्जालमा भाइरल बनिन् ‘सेक्सी’ एयर होस्टेज, यी १४ तस्विरले मुटु छुन्छ चसक्क


८ माघ २०७५, मंगलवार
kt14

काठमाडौं, ८ माघ । अहिले एक २४ वर्षीया एयर होस्टेज आफ्नो सुन्दरताकै कारण सामाजिक सञ्जालमा भाइरल मात्र भइरहेका छैनन्, युवाहरुलाई आफ्नो सुन्दरताले मदहोस समेत बनाइरहेकी छन् ।

kt14

चीनकी २४ वर्षकी एयरहोस्टेस मेबेल गुओका तस्वीर उनको सुन्दरताबाट मोहित बनेका उनी कार्यरत विमानमा चढेका एक यात्रीले फेसबुकमा शेयर गरेका थिए । त्यसपछि यी सेक्सी सुन्दरीको फोटो यति भाइरल बन्यो विश्वले उनको सुन्दरताको तारिख गरिरहेको छ । उनको भाइरल तस्वीर गएको अक्टोबर १२ मा खिचिएको जनाइएको । एयर एशियामा काम गर्ने यी एयरहोस्टेसको फोटो त्यही विमानमा यात्रा गरिरहेका जर्ज वोंगले शेयर गरेका हुन् ।

मेबेल गुओ चीनकी हुन् । उनी मलेसियामा कार्यरत छिन् । इन्स्टाग्राममा उनका १ लाख ६५ हजार भन्दा धेरै फलोअर छन् । फोटो भाइरल हुनुभन्दा पहिले इन्स्टाग्राममा उनका ३० हजार मात्र फलोअर भएको र फोटो भाइरल भएपछि एक्कासी फलोअर बढेको विदेशी सञ्चार माध्यमहरुले लेखेका छन् ।
हेर्नुस् तस्विर

kt
kt1
kt2
kt3
kt5
kt6
kt7
kt8
kt9
kt10
kt11
kt12
kt13

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७