लोकसेवाले तोक्यो नायव सुब्बाको परीक्षा भवन (सूचनासहित)


९ माघ २०७५, बुधबार
Loksewa Aayog

काठमाडौं, ९ माघ । लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा परीक्षाको भवन तोकेको छ ।

Loksewa Aayog

विभिन्न जिल्लाबाट भएका सूचनाका आधारमा विभिन्न जिल्लामा परीक्षा भवन तोकिएको सूचना लोकसेवाले गोरखापत्र दैनिकमार्फत प्रकाशित गरेको छ । यस्तै वढुवा समिति सचिवालयको सूचना पनि लोकसेवाले प्रकाशित गरेको छ ।
हेर्नुस् सूचना

nasu

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७