‘टाटा एनआरजी’ पोखरामा सार्वजनिक, मुल्य कति ?


९ माघ २०७५, बुधबार
1548242878IMG 9803

काठमाडौं, माघ ९ । ‘टाटा एनआरजी’ दिप मोटर्सले पोखरामा सार्वजनिक गरेको छ । एनआरजी टाटा मोटर्स र नेपालका लागि आधिकारिक वितरक सिप्रदीको नयाँ उत्पादन हो।

1548242878IMG 9803

कम्पनीका अनुसार १.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ। यो तीनवटा रंगमा उपलब्ध छ। जसमाा मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट रहेका छन्।

टाटा एनआरजी आजबाट बिक्री गरिने कम्पनीले जनएको छ।पोखराको शोरूममा पेट्रोल संस्करण २९.५५ लाखको शुरूवाती मूल्य रहने कम्पनीको भनाइ छ।

टाटा एनआरजी सार्वजनिक संगै २ गाडी बिक्री र ४ गाडी बुकिङ भएका छन।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७