श्रेया राईलाई राजेश पायल राईको साथ, चलचित्रमा पहिलो गीत गाइन्


१३ माघ २०७५, आईतवार
sherya rai and rajesh payal rai

काठमाडौँ, माघ १३ । रियालिटी सो भोइस अफ नेपालकी टप ८ हुन सफल श्रेया राईले चर्चित गायिका राजेश पायल राईको साथ पाएकी छिन् ।

उनलाई निर्माणधिन चलचित्र ‘रातो गलबन्दी’को शीर्ष गीतमा गाउने अवसर दिँदै दिएका हुन् । गीत उनीहरुले डोएट गाएका हुन् । यो श्रेयाको चलचित्रमा पहिलो गीत हो । उक्त गीतका संगित विनोद खम्बु र लोकराज अधिकारीको शब्द रहेको छ ।

चलचित्रमामा केकी अधिकारी, कोसिस छेत्री, बुद्धिमान तामाङ, हेमन्त बुढाथोकी, भङेरी डनले अभिनय गरेका छन् भने चलचित्रलाई हिमाल केडरिया, दुर्गा बस्नेत, नवराज लम्सालले निर्माण गरेका हुन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७