विवाहपछि किन बढ्छ महिलाको हिप ? कारण थाहा पाउँदा पर्नु हुन्छ दङ्ग


४ फाल्गुन २०७५, शनिबार
women big hip

काठमाडौं, ४ फागुन । विशेष गरेर बिहेपछि महिलाको जीवनमा धेरै परिवर्तनहरु आउँछ । उनीहरुको बोलीचालीदेखि हरेक कुरामा परिवर्तन आउँछ । पुरै जिन्दगी बदलिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ ।

women big hip

साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । आखिर बिहेपछि किन यस्तो हुन्छ त ? उनीहरुको नितम्ब किन फुल्छ ? धेरै केटाहरूलाई यो कुरा थाहा नहुन सक्छ र जान्ने इच्छा हुन्छ । एक सर्वेले के कुराले गर्दा महिलाको शारीरिक स्वरूपमा परिवर्तन आउँछ त ? यो बारेमा पत्ता लगाएको छ ।

एक अध्यनका अनुसार महिलाहरूमा आउने परिवर्तनको कारण खुल्न आएको छ र यो सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । यो सर्वे युनिभर्सिटी अफ लिड्सका शोधकर्ताले गरेका थिए । यो सर्वेका लागि महिलाहरुको हिपको सबै भन्दा ठूलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइयो । यसबाट के पत्ता लाग्यो भने जुन केटीहरुले एक दिनमै पटक–पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको भन्दा ठूलो थियो ।

यो पनि थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ उनीहरु बच्चालाई सजिलै जन्म दिन सक्छन् । जसको हिप ठूलो छ उनीहरुलाई गर्भवती हुँदा खासै समस्या नहुने बताइएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७