जसलाई फेसबुकले मृत घोषण गरिदियो


६ फाल्गुन २०७५, सोमबार
Captur 1r1pRVeDOY

काठमाडौं, ६ फागुन । गएको शनिबार दिउँसो २ बजेतिर फेसबुक चलाउन खोजेँ, चलेन । फेरि लगइन गर्न खोज्छु, चल्दैन । जति गर्दा पनि चल्दैन । मैले नेटमा केही समस्या भयो कि भनेर खासै ध्यान दिइनँ । खफिसमा जान हतार थियो । निस्किएँ । अफिसमा पनि फेकबुक चलेन ।

Captur 1r1pRVeDOY

त्यसमा रहेको ‘नोटिस आइकन’ बल्ल पढेँ । मेरो होस झन्डै गायब भयो । त्यसमा लेखिएको थियो ‘दिस एकाउन्ट इज इन अ इस्पेसल मेमोरिखलाइज्ड स्टेट ।’ अर्थात ‘यो एकाउन्ट विशेष रुपमा स्मरणीय छ ।’

अनि, फेसबुकको हेल्प सेन्टरमा गएर यसको खास अर्थ खोजेँ । त्यहाँ प्रष्टै लेखिएको थियो , ‘मेमोरिाइज्ड अकाउन्ट कुनै पनि दिवंगत व्यक्तिलाई फेसबुकमा सम्झने र शोक व्यक्त गर्ने तरिका हो ।’ यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७