२०७५ फागुन ७ गते मंगलबारको तपाईको राशिफल


७ फाल्गुन २०७५, मंगलवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्ने छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । योजना गोप्य राखेर अघि बढ्नु होला ।

rasifal

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सहयोगी हातहरू अघि बढ्ने छन् । आफन्तको प्रगतिमा मन रमाउने छ । पुनर्मिलनको योग रहेको छ । व्यापार व्यवसायमा फाइदा होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शैक्षिक क्षेत्र पनि कमजोर रहने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहोयाएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभ समाचार सुन्न पाइने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
इच्छा र आकांक्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पूरा हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आकस्मिक धन लाभ हुनेछ । साहित्यिक क्षेत्रमा रूची बढ्ने छ । वाहान लाभ हुने समय छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आकस्मिक धन लाभ हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्ने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । आम्दानी बढाउने काम सुचारू गर्न सकिने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । रमाइलो यात्राको योग पनि रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
जोश जाँगर र हिम्मत बढ्ने छ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७