परस्त्रीसँग सल्केका श्रीमानलाई श्रीमतीको यस्तो सवक, सामाजिक सञ्जालमा भाइरल


७ फाल्गुन २०७५, मंगलवार
mahila

काठमाडौं, ७ फागुन । परस्त्रीगमनका कारण समाजमा धेरै खालका समस्या उब्जिन्छन् । यहाँसम्मकी परस्त्रीगमनका कारण सम्बन्ध विच्छेद मात्र होइन, हत्या हिंसासम्मका घटना भएका छन् ।

mahila

यस्तै डरलाग्दो घटना छिमेकी देश भारतमा घटेको छ । आफ्नो श्रीमान बाहिर अरु नै स्त्रीसँग सम्बन्ध बनाएको थाहा पाएपछि रिसले चुर भएका एक महिलाले श्रीमानमाथि आक्रमण गरेर अण्डकोष नै बाहिर निकाली दिएकी छन् ।

aanda

भारतको पश्चिम बंगालमा भएको यो घटना अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । श्रीमतीको आक्रमणबाट सख्त घाइते भएकी युवाको तत्काल उपचारमा लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । श्रीमानमाथि आक्रमण गर्ने ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु दुबैको नाम गोप्य राखिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७