स्वास्थ्य सुपरभाइजरको ज्येष्ठता सूची सार्वजनिक (नामावलीसहित)


८ फाल्गुन २०७५, बुधबार
health ministray

काठमाडौं, ८ फागुन । कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतको स्वास्थ्य सुपरभाइजरहरुको ज्येष्ठता सूची सार्वजनिक गरेको छ ।

health ministray


मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूहका आधारमा ज्येष्ठताको सूची सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार स्वास्थ्य सुपरभाइजरहरुको सूची यस प्रकार छ ।
हेर्नुस् नामावली

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७