बढुवा भएका प्रहरीका ४० एसपीको सरुवा, २६ जनाको पदस्थापना, को कहाँ ?


९ फाल्गुन २०७५, बिहीबार

काठमाडौं,फागुन ९ । नेपाल प्रहरीका भर्खरै बढुवा भएका २६ जना प्रहरी उपरिक्षक ९एसपी० हरुको पदस्थापना र ४० जनाको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई विभिन्न स्थानमा पदस्थापना र सरुवा गरेको हो ।

nepal police WW1clRuZ8f

गृहमन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरुलाई पदस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

को कहाँ सरुवा भए ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७