‘नजिकिनु सजिलो थियो’मा रोजिना राई


२० फाल्गुन २०७५, सोमबार
rojina rai 1

काठमाडौं , २० फाुगन । कलाकार रोजिना राई अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजिना अभिनित ‘नजिकिनु सजिलो थियो’ बोलको गीत आइतबार सार्वजनिक भएको हो ।

rojina rai 1

गीतमा दर्पन राईको शब्द, महेन्द्र राईको संगीत, बुद्ध स्यामीको अरेन्ज र पवन राईको स्वर समावेश रहेको छ ।

यसैगरी डम्बर राईको छायांकनमा तयार भएको भिडियोमा कलाकार रोजिनासँगै गायक पवन राईको पनि अभिनय रहेको छ । भने निर्देशन दर्पन राईले गरेका हुन् ।


यस गीतलाई यसअघि फिमेल भर्सनमा मोडल तथा गायिका सम्झना राईले गाएकी थिइन् । गीतलाई मेल भर्सनमा तयार गरेर भिडियोमा ल्याएका हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७