उदीयमान खेलाडीको अवार्ड रोहितकुमारलाई


२१ फाल्गुन २०७५, मंगलवार
rohit 1

काठमाडौं, २१ फागुन । क्रिकेट संघले उदीयमान खेलाडीको अवार्ड रोहितकुमार पौडेललाई प्रदान गरेको छ ।

rohit 1

क्रिकेट खेलाडी संघले पहिलो पटक प्रदान गरेको एनसीसीएस–सीप्यान अवार्डमा उनी इमर्जिङ प्लेयर अफ दि इयर बनेका हुन् । उनले अविनाश बोहोरा, कविता कुँवर र ललितनारायण राजवंशीलाई पछाडि पारेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७