सफलत्तै-सफलताको सिंडी चढ्दै सन्दीप, बने ‘बर्ष क्रिकेट खेलाडी’


२१ फाल्गुन २०७५, मंगलवार
sandeep lamichhine

काठमाडौं, २१ फागुन । नेपाली राष्ट्रिय टोली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बर्ष क्रिकेट खेलाडी अवार्ड पाएका छन् ।

sandeep lamichhine

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले सन्दीपलाई यस वर्षको पुरुष वर्ष खेलाडी घोषित गरेको हो । सिप्यानको ’एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ मा सन्दीप पुरुषतर्फ बर्ष क्रिकेट खेलाडी घोषित भएका हुन् ।

बर्ष क्रिकेट खेलाडी अवार्डसँगै सन्दीपले १ लाख ३२ हजार रुपैयाँ नगद पुरस्कार हात पारेका छन् । पछिल्लो समय सन्दीपको सफलता लोभ लाग्दो बन्दै गइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७