वैवाहिक बन्धनमा बाँधिए राजबल्लभ कोइराला


१८ मंसिर २०७४, सोमबार
rajwallab koirala

काठमाडौं: एकताका समयको नेपाली सिने क्षेत्रका रुचाइएका कलाकार मध्यका एक हुन् राजवल्लभ कोइराला । केही वर्ष देखी गुमनामा छन् । उनी चलचित्र ‘हाइवे टु धुम्पुस्’को सुटिङको सिलसिलामा अमेरिका पुगेपछि उतै बसे ।

raj ballav 4
आइतबार अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा प्रतिमा बिमलीसंग लगनगाँठो कसेका छन् । लामो समयदेखि रिलेसनमा रहेका कोइराला र विमलीबीच ३ महिना अघि टिकोटालो भएको थियो ।
कोइराला अहिले अमेरिकामै आइटीको काम गर्छन् । बिमली जीव चिकित्सा अभियन्ता ‘बायो मेडिकल इन्जिनियर’ हुन् ।

raj ballav 5

‘पर्खी बसे’ फिल्मबाट नेपाली फिल्मक्षेत्रमा प्रवेश गरेका राजवल्लभले दुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । उनले अभिनय गरेको फिल्महरु पर्खि बसें’ बाट नेपाली चलचित्रमा अभिनय सुरु गरेका राजबल्लभले पहिलो पहिलो माया, छोडी गए पाप लाग्ला, राघब सफल मानिनछ ।

rajwallab koirala

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७