भिक्षु अस्वघोषको स्वास्थ्य अवस्था गम्भीर


२९ फाल्गुन २०७५, बुधबार
vixu 1

काठमाडौं, २९ फागुन । थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायक भिक्षु अस्वघोष महास्थवीरको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ ।

vixu 1

मिर्गौला, मुटु र कलेजोलगायत समस्याबाट पीडित भई ग्राण्डी अस्पतालमा उपचाररत ९४ वर्षीय अस्वघोष दुईसातादेखि उपचाररत छन् ।

करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लागेका भिक्षु अस्वघोषले करीब १५० कृतिहरु प्रकाशित गरेका छन् । उनी अखिल भिक्षु महासङ्घको सल्लाहकार समेत रहेको भिक्षु तपस्सीधम्मले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७