वनका ८२९ अधिकृतस्तरका कर्मचारीको समायोजन, को कहाँ गए ? (सूचीसहित)


२९ फाल्गुन २०७५, बुधबार
ban 1

काठमाडौं २९ फागुन । सरकारले नेपाल वन सेवा जनरल फरेष्ट्रीतर्फका ८२९ जना अधिकृतस्तरका कर्मचारीको समायोजन गरेको छ ।

ban 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २६ गते आइतबारको निर्णय अनुसार उनीहरुलाई समायोजन गरिएको हो । सामान्य प्रशासन मन्त्रालयले अहिले कर्मचारी समायोजनको कामलाई तीव्रता दिइरहेको छ ।
हेर्नुस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७