एनआईसी एशिया बैंकको शाखा सिरहाको भगवानपुरमा


१ चैत्र २०७५, शुक्रबार
WhatsApp Image 2019 03 15 at 2.15.39 PM IQnPIeADMf

काठमाडौं, १ चैत । एन आई सी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा विस्तार भएको छ ।

WhatsApp Image 2019 03 15 at 2.15.39 PM IQnPIeADMf

सिरहा स्थित भगवानपुर शाखाको भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद यादवज्यूबाट चैत्र १ गते भव्य समारोहकाबीच उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा पनि गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७