सुन मूल्य घट्यो


१ चैत्र २०७५, शुक्रबार

काठमाडौं, चैत १ । सुन आज प्रतितोला ५ सय रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ६० हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

gold 2

चाँदी प्रतिृतोला १० रुपैयाँ घटेको छ। हिजो प्रतितोला ७४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। आज प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७