संघमा समायोजन भएका १९१ जना शाखा अधिकृतको पदस्थापन (सूचीसहित)


२ चैत्र २०७५, शनिबार
karmachari sarkari psc 768x390 1

काठमाठौं, २ चैत । संघमा समायोजन भएका १९१ जना शाखा अधिकृतको पदस्थापन गरिएको छ ।

karmachari sarkari psc 768x390 1

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघमा समायोजन भएका प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत पदका कर्मचारीलाई पदस्थापन गरिएको हो ।
हेर्नुहोस् सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७