एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा


४ चैत्र २०७५, सोमबार
WhatsApp Image 2019 03 17 at 1.38.06 PM 6uMpYfzCoy

काठमाडौं,चैत ३ । एन आई सी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा विस्तार भएको छ ।

WhatsApp Image 2019 03 17 at 1.38.06 PM 6uMpYfzCoy

सिरहा स्थित नरहा गाउँपालिका वडा नं ५ मा संचालनमा आएको शाखाको उद्घाटन गर्दै नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गरे ।

योसँगै बैंकको शाखा संख्या २८१ पुगको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७