नयाँबानेश्वरमा होली विवादमा खुकुरी हानाहान, दुई पक्राउ


६ चैत्र २०७५, बुधबार
khukuri MN85r28Atr
सांकेतिक तस्विर

काठमाडौं, ६ चैत । होली खेल्ने क्रममा विवाद हुँदा काठमाडौंको नयाँबानेश्वर चोकमा खुकुरी हानहान भएको छ ।

khukuri MN85r28Atr

खुकुरी हानाहानमा हुँदा दुई जना घाइते भएका छन् । होली खेल्ने क्रममा दुई समूहबीच विवाद हुँदा खुकुरी हानाहान भएको हो । घटनालाई तत्काल नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
महानगरीय प्रहरी बृत नयाँ बानेश्वरका अनुसार घाइतेहरुको नाम सौगात केसी र छत्र भण्डारी रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७