मुस्लिम आयोगका अध्यक्षमा अन्सारीको सपथ, आजै पदभार ग्रहण गर्दै


७ चैत्र २०७५, बिहीबार
Samim Ansari

काठमाडौं, ७ चैत । विवादकाबीच राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष बन्न सफल समिम अन्सारीले पद तथा गोपनीयतोका सपथ लिएका छन् ।

Samim Ansari

अन्सारीले बिहीबार बिहान राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएका हुन् । अन्सारीले बिहीबार नै पदभार ग्रहण गर्नेछन् ।

सरकारले अन्सारीलाई मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति कार्यालयले अन्सारीलाई अध्यक्षमा सपथ खुवाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७