ललितपुरमा ४५ प्रतिशत मत खस्यो


२१ मंसिर २०७४, बिहीबार
lalitpur district

काठमाडौं  : दोस्रो चरणमा जारी रहेको प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा ललितपुरमा ४५ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालयले गराएको जानकारी अनुसार दुई बजेसम्म ४५ प्रतिशत मत खसेको छ ।lalitpur district
निर्वाचन कार्यालयका अनुसार ७० प्रतिशत मत खस्ने अपेक्षा गरेको थियो । तीन निर्वाचन क्षेत्र रहेको ललितपुरमा दुई लाख २८ हजार ३ सय ३८ जना मतदाता रहेका छन् । अहिलेसम्म करिब १ लाख मत खसेको आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७