ताप्लेजुङमा सुरु भयो मतगणना


२१ मंसिर २०७४, बिहीबार
Yogesh Bhattarai

काठमाडौं: नेकपा एमालेका सचिव योगेश भट्टराईको क्षेत्र अर्थात् ताप्लेजुङमा मतगणना सुरु भएको छ ।Yogesh Bhattarai

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पहिलो चरणमा भएको निर्वाचनको बिहीबार दोस्रो चरणको चुनाव सुरु भएसँगै मत गणना पनि सुरु भएको हो ।

क्षेत्रका मुख्य निर्वाचन अधिकारी कृपासुर कार्कीले दिएको जानकारी अनुसार त्यहाँ मुचुल्काको प्रक्रिया सबै सकिईसकेकोले अब मत गणना सुरु भईसकेको जानकारी दिए । यहाँ पनि प्रतिनिधि सभाको एउटा समूह र प्रदेश सभा सदस्यका दुई समूह गरी ३ समूहमा मत गणना सुरु हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७