भोजपुरको ताजा मतपरिणम, शेरधन जितको नजिक


२२ मंसिर २०७४, शुक्रबार
Rajendra serdhan 1 1

काठमाडौं: भोजपुरको ताजा मतपरिणम सार्वजनिक भएको छ । १ वटा प्रतिनिधि र २ प्रदेश सभा रहेकोमा सबैमा वाम गठबन्धनको अग्रता कायमनै रहेका छ । पछिल्लो अपडेट अनुसार प्रतिनिधि सभा तर्फ वाम उम्मेदवा सुधन किराती लोकतान्त्रिक गठबन्धनका उम्मेदवार उमेशजंग रायमाझी भन्दा ३४६९ मतले अगाडी रहेको छ । किरातीको पाएको जम्मा मत ८८३३ रहेको छ । भने रायमाझीले ५३६४ मत प्राप्त गरेका छन् ।

Rajendra serdhan 1 1
त्यसतै प्रदेश १ तर्फ पनि वाम गठबन्धनले अग्रता कायम राखेको छ । वाम गठबन्धनबाट उम्मेदवार बनेको राजेन्द्र राईले लोकतान्त्रिक गठबन्धनका अजम्बर काङमाङ राई भन्र्दा २३७२ मतले अगाडी रहेको छ । राजेन्द्रकुमार राई ५२७२ मत प्राप्त गरेका छन् भने निकट प्रतिद्वन्दी अजम्बर राई काङमाङ २८९९ मत पाएका छन् । भोजपुर प्रदेश ‘क’ मा हाल सम्म ९२४३ मतगणना भैसको छ । जस मध्ये ५५८ मत बदर भएको छ ।
त्यस्तै भोजपुर प्रदेश ‘ख’ तर्फ पनि वाम गठबन्धनको अग्रता कायमने हरको छ । वाम गठबन्धनबाट उम्मेदवार बनेका शेरधन राईले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गोविन्दबहादुर कार्की भन्दा ७२४६ मतान्तर रहेको छ । शेरधन राई १०९३५ मत प्राप्त गरेको छ । भने, ३६८९ मत पाएका छन् । प्रदेश सभा २ हाल सम्म १६५२० भएको छ । भने, १३३१ पूर्ण रूपमा बदर भएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७