गोरखा २ मा बाबुरामले मतको अग्रता बढाउर्दै


२२ मंसिर २०७४, शुक्रबार
baburam vs narayan kaji

गोरखा: गोरखाको क्षेत्र नं. २ मा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले १५ सय ९० मतको अग्रता कायम गरेका छन् ।baburam vs narayan kaji

प्राप्त पछिल्लो मत परिणाम अनुसार बाबुरामले ११ हजार ३ सय ३९ मत ल्याएका छन् भने प्रतिष्पर्धी नारायण काजी श्रेष्ठले ९ हजार ७ सय ४९ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७