नेपाललाई –यूएईको १९६ रनको चुनौती


२२ मंसिर २०७४, शुक्रबार
criket

काठमाडौं  : विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपाललाई युइएले १९६ रनको चुनौती दिएका छन् ।  नेपाल नेपालका फास्ट बलर सोमपाल कामीले यूएईका प्रारम्भिक चार विकेट लिएका । अहिले नेपाल व्याटिङ गरिरहेको छ ।
यूएईविरुद्धको पहिलो म्याचमा नेपाल सात विकेटले पराजित भएको थियो । दोस्रो म्याचमा नेपालले शक्ति गौचनको स्थानमा सागर पुनलाई स्थान दिएको छ । नेपाल र यूएई दुवै डिभिजन टुमा घटुवा भइसकेका छन् ।

criket

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७