काठमाडौं– ७ मा एमालेका रामवीर मानन्धर विजयी


२३ मंसिर २०७४, शनिबार
Rambir Manandar

काठमाडौं: काठमाडौं– ७ मा नेकपा एमालेका रामवीर मानन्धर विजयी भएका छन् । उनी १८१०२ मत ल्याएर विजयी भएका हुन्।

Rambir Manandar
उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रमबहादुर थापाले १००७९ मत ल्याएका छन्।
काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये यो एमालेको पाँचौं जित हो। यसअघि काठमाडौं २ मा माधवकुमार नेपाल, ३ मा कृष्ण राई, ८ मा जीवनराम श्रेष्ठ र ९ मा कृष्णगोपाल श्रेष्ठ विजयी भएका छ्न् । अब काठमाडौंको ५ नम्बर क्षेत्रमा मात्र मतपरिणाम आउन बाँकी छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७