बिहान ३ बजेसम्म प्रतिनिधिसभामा कुन दलले कति जिते ? (सूचीसहित)
काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ। ६५ स्थानको प्रतिनिधिसभाको विहान ३ बजेसम्म नतिजा आएको छ । जसमा एमालेले ३६ र माओवादीले १५ स्थानमा विजय हासिल गरिसकेका छन्।
यस्तै सरकारको नेतृत्व गरेको कांग्रेसले ७ सिट जितेको छ । राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र १ सांसद पनि निर्वाचित भएका छन् ।
नेकपा एमाले
- म्याग्दी- भुपेन्द्रबहादुर थापा- २३ हजार ३०८ मत
- मनाङ- पाल्देन छोपाङ गुरुङ-
- मुस्ताङ- प्रेमप्रसाद तुलाचन
- मुगु- गोपालबहादुर बम-१३ हजार ३४ मत
- बझाङ- भैरवबहादुर सिंह
- डोल्पा- धनबहादुर बुढा- ११७६१
- बाजुरा -लालबहादुर थापा- २८०५८
- दार्चुला- गणशसिंह ठकुन्ना- २८९९८
- बाग्लुङ -सूर्यराज पाठक- ३३६५७
- ताप्लेजुङ- योगेश भट्टराई- २९४७९
- ललितपुर- कृष्णलाल महर्जन- २७७१३
- धादिङ १- भूमी त्रिपाठी- ४९१२१
- काठमाडौं ३: कृष्णबहादुर राई- १९१६९
- मोरङ ३: भानुभक्त ढकाल- ४२४१३
- मोरङ ६: लालबाबु पण्डित- ३३९४१
- काठमाडौं ८:जीवनराम श्रेष्ठ- १३३०७
- अोखलढुंगा: यज्ञराज सुनुवार- ३२५८०
- सिन्धुपाल्चोक २: शेरबहादुर तामाङ- ३८४०१
- मोरङ १:धनश्याम खतिवडा(३७५२४)
- काठमाडौं ९ :कृष्ण गोपाल श्रेष्ठ(२२८५२)
- धादिङ २: खेमप्रसाद लोहनी(३६२५६)
- पाँचथर : वसन्तकुमार नेम्वाङ ३८६४२
- वैतडी: दामोदर भण्डारी ३९५२४
- काठमाडाैं २: माधवकुमार नेपाल २७३६६
- दैलेख १: रविन्द्रराज शर्मा २३७६७
- दाेलखा: पार्वत गुरुङ ५५४५७
- कास्की २: रविन्द्र अधिकारी २३६५६
- गुल्मी २: गाेकर्ण विष्ट ३४६१८
- ललितपुर १: नवराज सिलवाल
- धनकुटा: राजेन्द्र कुमार राई ३७३३३
- खाेटाङ : विशाल भट्टराई ३६३२९
- कास्की ३ः जगतबहादुर विश्वकर्मा ३२६९०
- रुपन्देही २ : विष्णु प्रसाद पौडेल
- भक्तपुर २: महेश बस्नेत ३६४१२
- मकवानपुर २: विराेध खतिवडा ४४७४४
- दैलेख २: राज बहादुर बुढा क्षेत्री २३३२३
माओवादी केन्द्र
- पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत
- रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी)-३४४०२
- बागलुङ २: देवेन्द्र पौडेल- २८८२७
- सिन्धुपाल्चोक १: अग्नि सापकोटा (४०५०४)
- ललितपुर ३: पम्फा भुसाल(२४०३७)
- माेरङ ४: अमनलाल माेदी ३३५२९
- लमजुङ : देव गुरुङ ३१८८७
- जाजरकाेट: शक्तिबहादुर बस्नेत ३२२८१
- जुम्ला : गजेन्द्रबहादुर महत २२१७३
- साेलुखुम्बू : हेमकुमार राई २०९१२
- माेरङ ५: शिबकुमार मण्डल २२९४५
- कालिकाेट:दुर्गाबहादुर रावत २१११२
- दाङ २ : कृष्णबहादुर महरा ३९९५९
- भाेजपुर: सुदन किराँती
- गाेरखा १: हरिराज अधिकारी
अन्य
- हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)
- बाबुराम भट्टराई नयाँ शक्ती नेपाल ३१८०७
कांग्रेस
- काठमाडौं १: प्रकाशमान सिंह (१०९३६)
- रसुवाः मोहन आचार्य- १४४५३
- काठमाडौं ४-गगनकुमार थापा (२१५५१)
- काठमाडाैं १० राजनकुमार केसी २४ १९०
- मिनेन्द्र रिजाल माेरङ ५ (३८८१९)
- काठमाडाैं ६ : भिमसेनदास प्रधान
- राैतहट २: माेहम्मद अफताब अालम १८८३३
समाजवादी फाेरम
- सप्तरी–२ : उपेन्द्र यादव
- बाँके २: मोहम्मद ईश्तियाक राई २१५७५
राष्ट्रिय जनता पार्टी नेपाल
- राैतहट १: अनिलकुमार झा २१४७२
- धनुषा ३: राजेन्द्र महाेताे
- सप्तरी ३ः चन्द्रकान्त चौधरी