एसियन च्याम्पियनसिपमा शंकर भुजेललाई कांस्य पदक


२५ मंसिर २०७४, सोमबार
sangar bujel

काठमाडौं: इरानको मशाद शहरमा भएको दोस्रो टु अल एसियन च्याम्पियनसिपमा उसु खेलाडी शंकर भुजेलले कांस्य पदक जितेका छन् ।sangar bujel

भुजेलले पाकिस्तानी खेलाडीलाई पराजित गर्दै सेमिफाइनल पुगेको थियो । तर सेमिफाइनलमा भुजेल इरानी खेलाडीसँग पराजित हुदै कांस्य पदकमा चित्त बुझाए ।

अन्य दुई नेपाली खेलाडी वीरमान लामा २-१ इरान खेलाडीसँग पराजित भए । तेस्तै बद्री थापा पनि २-० अफ्गानिस्थानको खेलाडीसँग पराजित भए । टोली प्रमुख मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जन नयाँपेज जानकारी दिए ।

मार्सल आर्ट्स

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७