अनिल गुरुङको गोलले मनाङ फाइनलमा (फोटोफिचर)


२८ मंसिर २०७४, बिहीबार
duhabi gold cup 13 1

काठमाडौं : मनाङ मर्स्याङदी क्लब दुहवी गोल्डकपको फाइनल प्रवेश गरेको छ । सुनसरीको दुहवी रंगशालामा जारि दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल वुधवार भएको पहिलो सेमीफाइनल खेलमा मनाङ फाइनल प्रवेश गरेको हो ।
मनाङ चर्च ब्वाइज क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरे । खेलको ३४ औ मिनेटमा मनाङ मस्र्याङ्दीका बिराज महर्जनले दिएको क्रस पासमा अनिल गुरुङले १ गोल गरेको थिए ।
खेल अन्तिम समयमा सम्म दुबै टिमबाट कुनै गोल हुन नसकेपछि त्यही गोल निणार्यक बन्न पूग्यो ।खेलको म्यान अफ द म्याच मनाङका हेमन गुरुङ भए । उनले नगद पाँच हजार सहित मेडल प्रमाणपत्र प्राप्त गरे।
अन्तिम सेमीफाइनल खेल विहीवारको त्रिभुवन आर्मी क्लब काठमाण्डौ र अग्नी रुपन्देही ११ रुपन्देही बिच हुनेछ । फाइनल खेल पुष १ गते शनिवार हुँने आयोजकले जनाएको छ ।duhabi gold cup 13 1

duhabi gold cup 19 1

duhabi gold cup 18 1

duhabi gold cup 17 1

duhabi gold cup 16 2

duhabi gold cup 15 1

duhabi gold cup 14 2

 

duhabi gold cup 8 1

duhabi gold cup 9 3

duhabi gold cup 10 1

duhabi gold cup 7 2

duhabi gold cup 5 4

duhabi gold cup 4 3

duhabi gold cup 2 2

duhabi gold cup 3 2

duhabi gold cup 1 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७