अाजकाे राशिफल : वि.सं. २०७४ साल पुस १ गते


१ पुष २०७४, शनिबार
rashifal today

वि.सं. २०७४ साल पुस १ गते। शनिबार। इश्वी सन् २०१७ डिसेम्बर १६ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३८ थिंलागा। पौष कृष्णपक्ष। तिथि– त्रयोदशी, ७:३६ बजेउप्रान्त चतुर्दशी। नक्षत्र– अनुराधा, २८:५१ बजेउप्रान्त ज्येष्ठा। योग– धृति, २७:३२ बजेउप्रान्त शूल। करण– वणिज, ७:३६ बजेदेखि भद्रा, २०:२३ बजेउप्रान्त शकुनि। आनन्दादिमा अमृत योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:४९ बजे, सूर्यास्त– १७:०९ बजे र दिनमान २५ घडी ५१ पला। पौष संक्रान्ति। दिशिचह्रे पूजा।rashifal today

मेष

ico 2

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । सन्तानबाट सहयोग मिल्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

बृष

ico 3

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घर व्यवहारमा फितलो आउन सक्नेछ । कार्य सम्पादनमा समस्या आउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

मिथुन

ico 4

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

कर्कट

ico 5

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सरकारी निकाएको भय रहला । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

सिंह

ico 6

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य सम्पादनमा सहजता मिल्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । कार्य अधुरै हुनेछ ।

कन्या

ico 7

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सामान हराउने वा चोरी हुने भयछ । स्वास्थ्यमा खरावी आउला ।

तुला

ico 8

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दैनिक कार्यमा प्रगती हुनेछ । श्रमको उचित मुल्याङन हुनेछ । पशुपालन बाट सफलता पाईनेछ ।

बृश्चिक

ico 9

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । साथीभाईसंग समय बित्नेछ ।

धनु

ico 10

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । बिश्वास गरेकाले साथ दिनेछन् ।

मकर

ico 11

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भौतिक साधन जुटाउने समय छ । विद्या र बुद्धिके विकास हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।

कुम्भ

ico 12

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । न्यायिक कार्यमा सफलता पाईनेछ ।

मीन
ico 13

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभकायको चर्चा चल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७