नेपाली मोडल नै अदितीको तस्बिर


१४ पुष २०७४, शुक्रबार
Aditi Budhathoki 10 2

पत्यार लाग्दैन, नेपाली मोडेलहरु पनि यति हट र स्टाइलिस बन्दै गइरहेका छन् । हलिउड, बलिउडका चर्चित मोडल तथा नायिका भन्दा कम छैनन्–फेसन, स्टाइल र वनावटमा ।Aditi Budhathoki 3

अदिती बुढाथोकी नेपाली सिने जगतमा सक्रिय नहुँदै चर्चामा आएको नाम हो । भारतमा जन्मे–हुर्केकी अदिती चर्चित बलिउड नायिका कट्रिना कैफसँग तुलना गरिने पहिलो नेपाली मोडल र कलाकार समेत हुन् ।Aditi Budhathoki 9 1

केही भारतीय म्युजिक भिडियोमा अभिनय गरिसकेकी अदिती नेपाली सिनेमा ‘कृ’ मा प्रमुख भूमिकामा छिन् । अदिती सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै सक्रिय छिन् । उनै अदितीका केहि हट तस्विर यस्ता छन् :-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७