माओवादी केन्द्रले प्रदेश सभातर्फका ३५ समानुपातिक सांसद छान्यो (सुचीसहित)


१४ पुष २०७४, शुक्रबार

काठमाडौं: नेकपा माओवादी केन्द्रले सातै प्रदेशको समानुपातिकतर्फको प्रदेश सभा सदस्य छनोट गरेको छ । माओवादी केन्द्रले ७ प्रदेशको लागि ३५ समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेर सूची निर्वाचन आयोगमा बुझाएको छ।

UCPN Maoist Head Office Paris 1
निर्वाचन आयोगले प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फको नामावली बुझाउने अन्तिम म्याद शुक्रवार कार्यालय समयसम्मका लागि तोकेको थियो । पार्टी शीर्ष नेतृत्व र प्रदेश ईञ्चार्जहरुको बैठकले प्रदेशसभा सदस्यहरू छनोट गरेकोहो ।

यस्तो छ सूचीः

प्रदेश नं.१
१, सीता थेवे
२, कुशुमकुमारी श्रेष्ठ
३, सौभाग्य राई
४, सरस्वती पोखरेल
५, उमिता विश्वकर्मा
प्रदेश नं.२
१, जगतप्रसाद यादव
२, महम्मद समीर
३, रुवीकुमारी कर्ण
४, प्रमिला कुमारी यादव
५, फुलियादेवी सदा
प्रदेश नं.३
१, दिनेश महर्जन
२, आङ्देण्डी लामा
३, ओम घलान
४, हिमाली गोले
५, प्रतिमा श्रेष्ठ
६, सीता अधिकारी
७, भावना सुवेदी
८, कञ्चन खनाल
प्रदेश नं.४
१, गायत्री गुरुङ
२, मधु अधिकारी (गुरुङ)
३, दिलमाया रोकामगर (गौतम)
प्रदेश नं.५
१, गीता थापा
२, दामाकुमारी शर्मा
३, पार्वती पुन (गहतराज)
४, लौटी थारु
५, दीपा बिक
६, सुष्मा यादव
प्रदेश नं.६
१, पुष्पा घर्ती विष्ट
२, सीताकुमारी नेपाली
३, विमला केसी
४, कृष्णा शाह
प्रदेश नं.७
१, निर्मला बडाल (जोशी)
२, कुन्ती जोशी
३, विनिता चौधरी
४, शान्ति नेपाली

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७