घरेलु क्रिकेटमा क्रेज: लालबाबु पण्डितदेखि निखिल उप्रेतीसम्म बने दर्शक (फाेटाेफिचर)


१५ पुष २०७४, शनिबार
Criket Epl kritipur
????????????????????????????????????

काठमाडौं : विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि जितेको छ । विराटनगरले भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै उपाधि जिते । विराटनगरले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले पुरै ओभर खेले पनि ९ विकेट गुमाएर १४८ रन मात्र बनाउन सकेपछि उपाधिमा कब्जा जमाएको हो ।
लामो समयदेखि घरेलु क्रिकेट हुन नसकिरहेको बेला इपिएल उत्साह जनक दर्शक साथसहित सम्पन्न भएको छ । शनिबार फाइनल हेर्न १० हजारभन्दा बढी दर्शक त्रिवि मैदान कीर्तिपुर पुगेको आयोजकको दाबी छ । क्रिकेट हेर्नेकै लागि मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभामा निर्वाचित भएका एमाले पोलिष्ट व्यूरो सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित उपस्थित भएका थिए । भने प्रदेशसभा सुनसरी क्षेत्र नं. ख बाट विजयी भाुनभक्त आर्चाय लगायतको नेताहरुको उपस्थित थिए ।
यस्तै फाइनल खेलमा नायक निखिल उप्रती र नायिका सञ्जिता लुँइटेल खेल हेर्ने आए थिए । भने नेपाल आइडलका टप ३ प्रतिस्पर्धी बुद्ध लामा, निशान भट्टराई र प्रताप लामाले प्रस्तुति समेत दिएका थिए ।

Epl criket kritipur 17

Epl criket kritipur 16

Epl criket kritipur 3

Epl criket kritipur 10

Epl criket kritipur 2

Epl criket kritipur 15

Epl criket kritipur 9

lala babu pandit

Epl criket kritipur 13

Epl criket kritipur 12

Epl criket kritipur 11

Epl criket kritipur 5

Epl criket kritipur 8

Epl criket kritipur 7

Epl criket kritipur 6

Epl criket kritipur 1

Epl criket kritipur 14

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७