Breaking : एमाले र माओवादीवीच ६ बुँदे सम्झौता


१७ आश्विन २०७४, मंगलवार
एमाले माओवादीको निर्णायक वार्ता mm

एमाले माओवादीको निर्णायक वार्ता mm

राजेश राई
ललिपतुर : एमाले र माओवादी केन्द्रबिचको निर्णायक वार्ता सकिएको छ । ललितपुरको मानभवन स्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफन्ता एंव विश्वास पात्रको घरमा निर्णायक भएको वार्ता केही बेर अघि सकिएको हो ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालका अनुसार ५ बजे राष्ट्रिय सभामा घोषणा सभा हुनेछ । एमाले र माओवादीबिच सात बुँदे सहमति भएको नेता नेपालले बताए । उनका अनुसार ७ बुँदामा थपघढ हुन सक्नेछ ।

वार्तामा एमालेबाट एमालेले अध्यक्ष केपी ओली, माधव नेपाल, बामदेव गौतम, बिष्णु पौडेल, सुबास नेम्बाङ लगायत सहभागी थिए । माओवादीबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, र जर्नाद्धन शर्मा सहभागी थिए । वार्ता बिहान १० बजेदेखी सुरु भएकर साढे एक बजे सकिएको थियो ।

एमाले माओवादीको निर्णायक वार्ताrrr

एमाले माओवादीको निर्णायक वार्ता 55 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७